७ बैशाख २०८३, सोमबार
मुख्य समाचार

झोलुङ्गे पुल निर्माण गर्न दैनिक आठ घण्टा सडक बन्द

गलकोट, ४ भदौ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै