१३ आश्विन २०८३, मंगलबार
मुख्य समाचार

सरकारले जनताको आवश्यकतामा ध्यान दिएन : महामन्त्री डा. कोइराला

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकता अनुसार नचलेको आरोप लगाएका छन् । कांग्रेस मोरङद्वारा आज यहाँ आयोजित विरोध सभामा उनले सरकार कोभिड-१९ लाई नियन्त्रण गर्न असफल भएको र कोरोनाबाट नागरिकलाई जोगाउन खासै काम