२६ भदौं, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालीको कम्पनी ‘सीएमसी’ बाट भुक्तानी पाउन बाँकी रहेका निर्माण सामाग्री आपूर्तिकर्ता एवं मजदूरहरुले मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलको राजीनामा मागेका छन् । आयोजना निर्माणबाट बाहिरिएको कम्पनी ‘सीएमसी’