काठमाडौँ । चिकित्सा शिक्षा सुधारका सामाजिक अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिइएको छ । हिजो बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोनाको पिसिआर परीक्षण गराएका उनको