लमजुङ, २९ असार । अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ को दुई घर पहिराले बगाएको छ । पहिरोले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीय रामचन्द्र पौडेलले बताउनुभयो । त्यस्तै, शिरमणि भट्टराई, दिपेश भट्टराई, एकमाया दुरा, र हरिमाया