७ बैशाख २०८३, सोमबार
मुख्य समाचार

पत्रकार सम्मेलनमा यस कारण गरे ज्ञानेन्द्र शाहीमाथि हातपात

२९ भदौं, काठमाडौं । ज्ञानेन्द्र शाहीले आयोजना गरिएको पत्रकार सम्मेलनमा शाहीमाथि नै हातपात भएको छ । ललितपुरको पुल्चोकमा नेपालका लागि नेपालीको कार्यालयमा शनिवार धनगढीमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहार र सो घटना किन भयो भनेर आइतबार १ बजे आयोजना गरिएको