म्याग्दी । म्याग्दीका १२ वटा सडक र मोटरेबल पुल आयोजना अलपत्र परेका छन् । निर्धारित समयभित्र सम्पन्न नभएका र अपेक्षाकृत भौतिक प्रगति नभएका आयोजनाको ठेक्का सम्झौता रकम रु चार अर्ब छ । लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण