७ बैशाख २०८३, सोमबार
मुख्य समाचार

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

४ असोज, काठमाडौं । बेइजिङ-चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग सहयोग र साझेदारी गहिरिँदै गएको बताएका छन् । उनले नेपालको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोनबाट शुभकामना सन्देश दिने क्रममा यस्तो धारणा राखेका हुन् । निकट भविष्यमै नेपाल आउने