२६ असार २०८३, शुक्रबार
मुख्य समाचार

रुपन्देहीमा ट्रकलाई ओभरटेक गर्दा १ जना मोटरसाइकल चालकको मृत्यु

बुटवल, १० साउन । रुपन्देही जिल्लामा सवारी दुर्घटनामा परी १ जना युवकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्रामचोक निजिकै सिदार्थ राजमार्गमा भैरहवाबाट