काठमाडौं, १२ जेठ । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपालमा पनि चारजनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ६८२ पुगेको छ । आजसम्म चारजनाको मृत्यु भएका व्यक्तिहरुको विवरण यस्तो छ । सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला २