ललितपुर, १४ जेठ । ललितपुरको महाङ्काल र वाग्मती गाउँपालिकामा मङ्गलबार आएको हावाहुरीले क्षति पु¥याएको छ । महाङ्कालका ६ वडामध्ये आँधीले वडा नं ६ ठूलादुर्लुङमा मात्र रु ४० लाखबराबरको अन्न र मकैबालीमा क्षति पु¥याएको वडाध्यक्ष रामकृष्ण आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,