९ बैशाख २०८३, बुधबार
मुख्य समाचार

झापामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

झापा, ९ भदौ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय साईला टुडुको स्थानीय