विराटनगर महानगरपालिका सहित मोरङको ४ स्थानीय तहमा निषेधज्ञा
विराटनगर, ५ भदौ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार भदौ १० गते राति १२ः०० बजेसम्मका लागि जारी भएको