‘मानव बेचबिखन तथा यौनशोषण प्रभावित बालबालिकाको न्यायमा पहुँच कमजोर’
काठमाडौँ, १७ भदौ । ‘मानव बेचबिखन तथा यौन शोषण प्रभावितहरुको न्यायमा पहुँच विषयक एक अनुसन्धान प्रतिवेदनले प्रभावित बालबालिकाको न्यायमा पहुँच पुग्न नसकेको देखाएको छ । मानव बेचबिखनविरुद्ध चौधौँ राष्ट्रिय दिवसको सन्दर्भमा आज सार्वजनिक गरिएकको उनीहरुको न्यायमा पहुँचको कमीले प्रभावित भएको