८ पुस २०८१, सोमबार
मुख्य समाचार

बिजुलीमा भारतसितको परनिर्भरता बढ्दै

१७ पुस, काठमाण्डौ। बर्षेनी भारतसितको बिजुलीमा परनिर्भरता बढ्दै गएको छ। यस वर्षको हिउँदमा विधुत प्राधिकरणले लोडसेडिङ हुन नदिन ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ। यो भन्दा अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो। करिब ३०० मेगावाट २०७२ मा