प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालमा पनि कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?
काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको रिमालले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत