९ बैशाख २०८३, बुधबार
मुख्य समाचार

उखु किसानले अन्तत: पाउने भए भुक्तानी

सर्लाही १४ असोज । जिल्लाका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम जिल्लामा पठाइएको छ । सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । “उखु किसानका लागि