पशुपति क्षेत्र गुरुयोजनाको विरोध
काठमाडौँ, १८ असोज । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले स्थानीय समुदायसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाएको जनाउँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत कर्मचारीको राजीनामा माग गरेको छ । समितिले आज र भोलि सोमबार कोषको कार्यालयमा धर्ना दिने, कोष