भरतपुरमा निर्वाचन आयोगले गर्यो पुन: मतदानको निर्णय
काठमाडौं : बहुप्रतीक्षित भरतपुर महानगरपालिकाको मतगणनाको विषय अन्तत: पुन मतदानमा गएर टुङ्गिने भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९ को मत च्यातिएको बुथमा फेरि मतदान गराउने निर्णय आज बसेको निर्वाचन आयोगको बैठकले गरेको हो। ‘भरतपुर १९ को मतगणना गर्दैगर्दा मतगणना