प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे छलफल जारी छ : मुख्यमन्त्री शाही
३० फागुन, काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफ्नो केशमा आँफैले अदालतमा गतिविधि सञ्चालन गर्नु गलत भएकोले महाभियोग लगाउनेबारे आफूहरु छलफलमा रहेकोले छिट्टै निर्णयमा पुग्ने स्पष्ट पारेका छन् । शाहीले भने,‘उहाँको गतिविधि ठीक छैन, यो