९ जेष्ठ २०८१, बुधबार

प्रहरी र स्थानीयवीच झडप


bara

२८ फागुन, बारा । बाराको जीतपुर सिमरा- ३ रामवनमा कृषक दम्पती हत्याको विषयलाई लिएर प्रहरी र स्थानीयवासीवीच झडप भएको छ ।

इलाका प्रहरी कार्यालयले सिमरा- ६ का स्थानीय संसुल मियालाई नियन्त्रणमा लिएको विरोधमा उत्रिएका स्थानीयवासी र प्रहरीवीच झडप भएको हो ।

वडा अध्यक्ष क्यामुदिन अन्सारीको नेतृत्वमा स्थानीयवासी प्रहरी कार्यालय पुगेका थिए ।

प्रहरी कार्यालयमा पुगेपछि स्थानीयवासीले संसुल निर्दोष रहेको भन्दै छाड्न दबाब दिएका थिए। तर प्रहरीले भने सामान्य अनुसन्धानका लागि मात्र बोलाइएको भन्दै अनुसन्धान सकिएपछि छाडिदिने बताएको थियो । अनुसन्धानको विषय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !