४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

प्रदेशको उन्नतीका लागि सबै एक हुनु पर्ने मुख्यमन्त्री राउतको दावी

१० फागुन, जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतीका लागि सबै एक हुनु पर्ने बताएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री राउतले भनेका छन्, ‘बाहिर जुन सुकै पार्टी भएपनि प्रदेशको उन्नतीका लागि आज सबैले