४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

पाकिस्तानी प्रधानमन्त्री काठमाडौंमा

२१ फागुन, काठमाण्डौ । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने भ्रमणको लागि नेपाल आइपुगेका छन् । अब्बासी पाकिस्तान एयर फोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा ओर्लिएका हुन् । अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका छन्