४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १७ घाइते

२३ फागुन, काठमाण्डौ । माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका–१०, वीरेनचोकमा बा३ख ४६५८ नम्बरको माइक्रोबस दुर्घटना हुँदा तनहुँको आँबुखैरेनी –१ घर भई मनकामना बहिरा मावि गोरखा कक्षा ५ मा पढ्ने श्रद्धा गौली रहेको प्रहरीले जनाएको