४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

डा. केसीलाई अदालतमा उपस्थित हुन आदेश

२२ फागुन, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अवहेलना मुद्दामा डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ । डा. केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित, अशिष्ट, अशोभनीय भएको भन्दै