४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

प्रधानमन्त्री ओली  र गृहमन्त्री बादल पुगे विमान दुर्घटनास्थल

२८ फागुन, काठमाण्डौ । विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् । उनीसंगै  गृहमन्त्री राम बहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरे । घाइतेहरुको उपचार सरकारले