३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

भण्डारी दम्पत्ती हत्याका सुटर अर्जुन गौतम ७ बर्षपछि पक्राउ

११ चैत, बुटवल । बुटवलका व्यापारी दम्पत्ती हत्याकाण्डका मुख्य सुटरलाई रुपन्देही प्रहरीले ७ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिकाको दुधराक्ष रामापुल कलौनीका २७ बर्षे अर्जुन गौतम छन् । हत्याका अर्का सुटर अर्जुनका सहोदर दाजु कृष्ण गौतमलाई भने