२३ असार २०८३, मंगलबार
मुख्य समाचार

कोरोना ‘अन्डर कन्ट्रोल’: प्रधानमन्त्री

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन। ‘अन्य छिमेकी मुलुकमा जस्तै नेपालमा पनि कोरोना भाइरस फैलिरहेको छ। तथापि कोरोना अहिले