३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

मन्त्री खतिवडाले भने, ‘अनौपचारीक अर्थतन्त्र मौलाएको कारणले राजश्वको दायरा संकुचित’

१६ चैत, काठमाण्डौ । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको बारेमा संसदलाई जानकारी गराएका छन् । बजेट अनुशासन उल्लंघन हुँदा सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा रहेको