३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

प्रधानमन्त्री ओलीले भने, ‘भारतसँगको सम्बन्ध नयाँ ढंगले अघि बढ्छ’

१८ चैत, बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगवाट अघि बढ्ने विश्वास बताएका छन् । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आइतबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारत नेपालको