एमाले विवाद : समस्याको मुख्य जड रामबहादुर थापा ‘बादल’
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज १ बजे भेटवार्ता हुने भएको छ । ओली र नेपाल कार्यदल गठनको लागि आज भेट्ने भएका हुन् । आजको भेटवार्तामा कार्यदलका सदस्यहरुको नाम टुँगो