४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

बुहारीको हत्याको आरोपमा ससुरा पक्राऊ

४ बैशाख, रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडानम्बर–१ हर्षाहाटोलका मुकेश चौरसियाको २५ बर्षिय श्रीमती सिमा देवी चौरसियाको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । मंगलवार बिहान घरभन्दा करीव दुई सय मिटर उतरतर्फ खेतमा चौरसियाको शव उतानो अवस्थामा भेटिएको प्रहरीले