१३ बैशाख २०८३, आइतबार
मुख्य समाचार

ईश्वर पोखरेलले माधव र प्रचण्डलाई गरे अहिलेसम्मकै कडा व्यंग

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निलम्वित नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आत्मसमीक्षा गर्न आग्रह गर्दै व्यंग गरेका हुन् । सामाजिक संजाल फेसबुकमा आज राती लेख्दै उनले नेकपा रहेकै अवस्थामा