१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

जनप्रतिनिधिको एकवर्ष : रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने

११ जेठ, चितवन  । चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ । जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गर्नुभयो । एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो