१३ जेठ, म्याग्दी । प्रेस सेन्टर नेपाल, म्याग्दीद्वारा स्थापित कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ । सोहौँ कृष्ण सेन स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई