२२ असार २०८३, सोमबार
मुख्य समाचार

मेलम्ची आयोजना आफ्नो पालामा सम्पन्न भएको देखाउन हतारमा उद्घाटन गर्दा समस्या

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब तीन महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि