७ आश्विन २०८३, बुधबार
मुख्य समाचार

चट्याङ लागेर बालकको मृत्यु

बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको