१२ असार २०८१, बुधबार
मुख्य समाचार

माओवादी केन्द्रले छान्यो ५ मन्त्री

२ चैत, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फवाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएको छ । माओवादीवाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी यसअघि अर्थमन्त्री भइसकेका थिए । गिरिराजमणि पोखरेल शिक्षा