९ असार २०८१, आइतबार
मुख्य समाचार

अवैध चाँदीसहित दुई जना पक्राउ

२८ फागुन, काठमाण्डौ । १६ किलो २५० ग्राम अवैध चाँदीको गहनासहित दुई जनालाई महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–२, श्रीमराम हल नजिक घर भइ काठमाण्डौको नागार्जुन बस्दै आएका ४० वर्षीय सुरेश सर्राफ र