२० जेष्ठ २०८१, आइतबार
मुख्य समाचार

नेपालले एकदिवसीय मान्यता पाउन पीएनजीलाई हराउनै पर्ने

एजेन्सी, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीसँग खेल्दैछ । सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनोटबाट बाहिरिएको नेपालको बिहीबारको खेल एकदिवसीय मान्यताका लागि हो । समूह एको पाँचौं स्थानमा रहेको पीएनजी