२ मंसिर २०८१, आइतबार
मुख्य समाचार

कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा

२७ साउन, ललितपुर ।  नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ । सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । १० दशमलव ४ किलोमिटर लामो