६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

जीप सफारी विवाद सल्टियो

२३ साउन, रत्ननगर । चितवनको पर्यटकीय क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनमा सञ्चालित जीप सफारीको विषयमा उत्पन्न विवाद एक महिनापछि सल्टिएको छ । गएको असार ५ गतेदेखि लागू हुनेगरी कुमरोज वनले विभिन्न नियम लगाएपछि सौराहाका जीप व्यवसायीहरुले कुमरोजमा जीप नचलाउने घोषणा