काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५४० जनामा पिसिआर परिक्षण गर्दा ८३५ जना र २८१८ जनामा एन्टीजेन परिक्षण गर्दा २३१ जना गरी १०६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका