६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

३० साउन, बनियानी, झापा ।  ७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान