१७ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

रोकिएन वर्षा : जताततै जलमग्न

महोत्तरी । छैटौँ दिन बिहानै झलमल्ल घाम लाग्दा अब उबेर (पानी पर्न रोकिनु, उघ्रनु) हुन्छ भन्ने आश पालेका महोत्तरीवासी निराश भएका छन् । लगातार पाँच दिनको वर्षा थामिएर आइतबार बिहान घाम देख्दा उबेर हुन्छ भन्ने आश पालेका उनीहरु हिजो साँझदेखि