६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबारअगाडि नग्न प्रदर्शन

१ भदौ, काठमाडौं । गाई, गोरू मार्नेलाई अपराधीको रुपमा व्यवहार गर्ने कानुन ल्याएको विरोधमा एक युवकले सिंहदरबारअगाडि नग्न प्रदर्शन गरेका छन् । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार गेटमा शुक्रबार बिहान नग्न प्रदर्शन गर्न पुगेका जितिन लिम्बुले सबै जनावर एउटै भएको