६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

खेल क्षेत्रको विकास जरुरी छ : गृहमन्त्री थापा

२ भदाै‌, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास जरुरी रहेको बताएका छन् । नेपाल शरीरिक सुगठन महासङ्घद्वारा शनिबार आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले संसारका