३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

पोखरामा मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जली हुँदै

१७ फागुन, पोखरा  ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको छ । दिवंगत अधिकारीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम, योगेश भट्टराई, मन्त्रीहरु पद्मा