२० असार २०८३, शनिबार
मुख्य समाचार

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । बालुवाटार स्रोतका अनुसार आज आइतबार बिहान