५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

काङ्ग्रेसद्वारा सङ्घीय सिद्धान्तअनुसार कानून तत्काल बनाउन माग

११ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सङ्घीय सिद्धान्त र संविधानको मर्मअनुसार प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून तत्काल बनाउन माग गरेको छ । काङ्ग्रेसले आज यहाँ आयोजना गरेको पार्टीकातर्फबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसँगको अन्तरसंवाद कार्यक्रममा उक्त